कास्की–३ मा एमालेबाट दामोदर बैरागीले उम्मेदवारी दिएका छन् । बैरागी अवसर नपाएका नेता भनेर चिनिन्छन् । यो क्षेत्रमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बरालले उम्मेदवारी दिएका छन् ।
कास्की–३ को (क)मा एमालेका गणेशमान गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । पुराना एमाले नेता उनी पहिचानको मुद्धा बोकेर अशोक राईसँगै एमालेबाट विद्रोह गरेपनि एक वर्षअघि जसपाबाट एमाले प्रवेश गरेका थिए ।
कास्की–३ को (ख) मा नेकपा एमालेबाट राजिव पहारीले उम्मेदवारी दिएका छन् । पहारी २०७४ सालको चुनावमा यहि क्षेत्रबाट निर्वाचित भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







