कास्की–२ को (क) मा १० जनाले उम्मेदवारी दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्यको निर्वाचनमा यस क्षेत्रमा ६ दल र ४ स्वतन्त्र गरी १० जनाले उम्मेदवारी दिएका हुन् ।
कास्की–२ को (क) मा ठूला दलबाट गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र एमालेका भीमबहादुर कार्कीले उम्मेदवारी दिएका हुन् ।
त्यस्तै, जसपाका ईश्वरकुमार गुरुङ, हाम्रो नेपाली पार्टीका चेतबहादुर महत, राप्रपा नेपालका दीपक विश्वकर्मा, मंगोल नेसनल अर्गनाईजेसनका पदमबहादुर गुरुङलेपनि उम्मेदवारी दिएका छन् ।
यसैगरी, स्वतन्त्रबाट पर्वतका दीपकप्रसाद पौडेल, पर्वतकै फलेवासका दुर्गाकुमारी शर्मा, पोखरा–१७ का निशा थापा गुरुङ र पोखरा–२२ का सुन्दर बरालले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







