रुकुमपश्चिम प्रदेश (२) का काँग्रेस उम्मेदवार प्रेमप्रकाश वलीको उम्मेदवारी खारेज भएको छ।
बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भई सजाय पाएका कारण उनको उम्मेदवारी खारेज भएको हो।
वली रुकुमपश्चिमका काँग्रेस सभापतिसमेत हुन्। वलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भनि मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिम प्रदेश (२) माओवादी केन्द्रका उम्मेदवार राजकुमार शर्माले उजुरी दिएका थिए।
उक्त उजुरीमा निर्णय गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज भएको जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





