नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले आफू प्रतियोगिता हेर्न पोखरा रङ्गशाला जान नपाए पनि खेल भने हेर्ने बताए ।
उनले लेखेका छन् – ‘खेलाडी साथीहरु नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलताको तपाईँहरु सबैलाई भव्य शुभकामना । पोखरा रङ्गशालामा आउन नपाए पनि तपाईँहरुको खेल म हेर्ने छु ।’ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अपरान्न ४ बजे भव्य कार्यक्रमकाबीच उपराष्ट्रपति नन्दकिशोर पुनले उद्धघाटन गर्ने छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







