साङ्केतिक तस्विर
पोखरा । पोखराको बेगनासतालमा डुंगा पल्टिँदा बेपत्ता भएको ३८ वर्षीय लालबहादुर गुरुङको शव फेला परेको छ ।
शुक्रबार परिवार र छिमेकीसहित पोखरा–३१ माझिकुना घुम्न गएका पोखरा–१३ बाँझापाटनका गुरुङ डुंगा पल्टिएर बेपत्ता भएका थिए ।
कायम डुंगा लिएर बेगनास ताल सयर गर्न निस्केका गुरुङ उक्त कायक पल्टिँदा बेपत्ता भएका थिए । उनी बेपत्ता भएको खवर पाउने वित्तिकै स्थानियको सहयोगमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







