राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कास्कीको अध्यक्षमा तुलसी क्षत्री चयन भएकी छन्।
प्रतिष्ठानको २१ औं वार्षिक साधारणसभा तथा ८ औं जिल्ला अधिवेशनले अध्यक्षमा क्षत्रीलाई चयन गरेको हो।
अधिवेशनले क्षत्रीको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमितिको समेत गठन गरेको छ।
जसमध्ये संस्थाको प्रथम उपाध्यक्षमा परशुराम अधिकारी, द्वितीय उपाध्यक्षमा दीपक अधिकारी, महिला उपाध्यक्ष रिता कार्की कुँवर, सचिव नारायणबहादुर सुनार, सहसचिव रचित पौडेल, कोषाध्यक्ष नवराज अधिकारी र सहकोषाध्यक्ष दुर्गा क्षत्री छन्।
त्यस्तै, सदस्यमा सुनील गायक, बज्रराज अधिकारी, कमला केसी, भानु पौडेल, विनोद रामदाम, दिवाकर भण्डारी, किसान नेपाली, प्रकाश आचार्य, पूजा तामाङ, मनोज नेपाली, समीर रामदाम, श्यामबहादुर क्षत्री, श्यामबहादुर अधिकारी, कृष्णप्रसाद भट्टराई, कमला सुनार राजेन्द्र पोखरेल र आरती अधिकारी छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







