मंसीर ४ मा हुन गइरहेको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको सन्दर्भमा आयोगले फेसबुकको मातृ कम्पनीसँग छलफल गरेको हो।
निर्वाचनको समयमा आचारसंहिता विपरित फेसबुकबाट हुन सक्ने संभावित अवाञ्छित क्रियाकलाप रोक्ने सम्बन्धमा छलफल केन्द्रीत थियो।
मेटाको प्रतिनिधमण्डलले निर्वाचन प्रक्रियाको समयमा फेसबुकमार्फत हुने तथ्यहीन, भ्रामक एवं घृणायुक्त सामग्री रोक्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







