टी २० विश्वकप क्रिकेटमा आज दुई खेल


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित




अष्ट्रेलियामा भइरहेको टी ट्वान्टी विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुँदैछ ।

आजै हुने दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाबेबीच प्रतिस्पर्धा हुनेछ । विश्वकपको फाइनल खेल नोभेम्बर १३ तारिखमा हुनेछ ।
खेल होर्बाटमा दिउँसो पौने २ बजे हुनेछ ।होर्वाटमा हुने पहिलो खेलमा बंगलादेश तथा नेदरल्याण्ड्स खेल्दैछन् ।

योे खेल नेपाली समय अनुसार बिहान पौने १० बजे हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।