कास्की १ (क)मा २५ योजना छनौट, हेर्नुस् योजनाहरु


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित




कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २५ योजना छनौट भएका छन् । गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले आफ्नो निर्वाचन क्षेत्र कास्की १ (क) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ती योजनाहरु छनौट गरेका हुन् ।

सांसद कोईरालाले कृषि उपज संकलन तथा विक्री केन्द्र, डेरी तथा कृषि उपज संकलन केन्द्रदेखि निर्माणदेखि सडक, पुल, सामुदायिक भवन, सहीद पार्कलगायतका योजनालाई बजेट विनियोजन गरेका छन् ।

कास्की १ (क)मा पोखरा महानगरपालिकाका केहि वडा तथा रुपा गाउँपालिकाका वडाहरु पर्दछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।