बागलुङ । बागलुङको क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसीले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ३५ मत प्राप्त गरेका छन् भने एमालेका डा.सुर्य पाठकले ४ हजार ३ सय ९० मत प्राप्त गरिरहेका छन् । त्यसै गरि राष्ट्रिय स्वतन्त्र पाटीका खिमानन्द कँडेलले २ हजार ६ सय २९ मत प्राप्त गरेका छन् ।
त्यसैगरि क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौड्याल ७ हजार १ सय ९५ मत सहित अग्रस्थानमा रहेका छन् । नेकपा एमालेकी मञ्जु शर्मा चालिसे ५ हजार ४ सय ७ मतका साथ दोस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पाटीका तिला खत्री ८ सय ६५ मतका साथ तेस्रो स्थानमा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







