कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि दामोदर पौडेल ‘बैरागी’ निर्वाचित भएका छन्।
निर्वाचन आयोग कास्की कार्यालयका अनुसार ‘बैरागी’ ले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ लाई ५ हजार ४४५ मतान्तरले विजयी बने।
मत गणनाको अन्तिम नतिजामा ‘बैरागी’ले २२ हजार, ९८० मत प्राप्त गरे भने ‘जीवन’ले १७ हजार ४४५ मत प्राप्त गरे।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८९ मत ल्याए। राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले २ हजार ४४२ मत ल्याए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







