स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेकी महिला उम्मेदवार पद्मा अर्यालले अग्रता लिएकी छिन्।
पद्माले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस उम्मेदवार धनराज गुरुङमाथि ६०१ मतले अग्रता बढाएकी हुन्।
पछिल्लो मत परिणामअनुसार पद्माको २ हजार ३०४ मत छ। त्यस्तै, वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका धनराजको १ हजार ७०३ मत छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





