पोखरा । पोखराको रंगशालामा जारी आहा१ रारा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङदी र अमेरिकाको भुटनीज युथ एस.सी.बीच प्रतिस्पर्धा जारी रहेको छ ।
दिउँसो २ बजेबाट सुरु भएको खेलमा अहिले सम्म भुटनीजले मनाङ विरुद्ध एक गोल गरेको छ । खेलको पहिलो हाल्फमा भुटनीजका प्रवीन बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







