धौलागिरिको फेदीमा नीलिबराह ताल


     एभरेस्ट आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित




म्याग्दीको रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको आधार शिविरअन्र्तगत वडा नं ७ मा अवस्थित नीलिबराह ताल । धौलागिरि हिमालको फेदीमा रहेको यस ताल पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्वीर : कमल खत्री


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।