फाइल फोटो
काठमाण्डौं । नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने भएका छन् ।
आइतबार नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
यसैविच नेकपा अध्यक्ष प्रचण्ड संसद् विघटनको प्रस्ताव फिर्ता लिनका लागि प्रधानमन्त्रीलाई आग्रह गर्न बालुवाटारमा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







