नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीको आधिकारिक धारणा नआएसम्म कुनैपनि घट्नाको समर्थन वा विरोधमा कुनैपनि कार्यक्रम नगर्न अपिल गरेका छन् ।
सामाजिक सञ्जाल फेसवुकमा आईतबार साँझ स्टाटस लेख्दै उनले भनेका छन्,‘पार्टीको आधिकारिक धारणा नआईन्जेलसम्म हाम्रो पार्टीसँग सम्बन्धित नेता, कार्यकर्ता र पार्टीका सम्पूर्ण संगठनसँग आबद्धता राख्नुहुने कमरेडहरुलाई घटना क्रमको समर्थन वा विरोधमा कुनैपनि गतिविधि नगर्नहुन हार्दिक अनुरोध गर्दछु ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







