जीपले किच्दा चालकको मृत्यु


     एभरेस्ट आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित




भोजपुर । भोजपुर नगरपालिका–५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ ।

जीप स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा अचानक पछाडी सर्दा चालक ३८ वर्षिय प्रेमकुमार तामाङको आज बिहान ६ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

मे १ ज २९८८ का साहु तथा चालक समेत रहेका तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।