नेपाल उद्योग वाणिज्य संघ गण्डक िप्रदेशको अध्यक्षमा पोखराका सञ्जीबहादुर कोईराला निर्वाचित भएका छन् । संघको शनिबार पोखरामा भएको अधिवेशनले कोईरालालाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित कोईराला पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।
उनले कुल ८० प्रतिशत मतमा ५४ प्रतिशत मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी पर्वतका हरिओम शर्माले २६ मत प्राप्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश अध्यक्ष बन्न जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेको हुनुपर्ने प्रावधान रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की प्रहरीले संचालन गरेको ‘अपरेसन सभ्यता’ अभियान अन्र्तगत हालसम्म ९६ जनालाई कारबाही…







