पो.उ.वा.संघको एशोसियट सदस्यमा सापकोटा र अधिकारीको उमेदवारी घोषणा


     एभरेस्ट आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघको एशोसियट सदस्यमा हरिहर सापकोटा र हरिबहादुर अधिकारी (मिराज)ले उमेदवारी घोषणा गरेका छन् । उनीहरुले नारायण कोईराला प्यानलबाट उमेदवारी घोषणा गरेका हुन् । सापकोटा र अधिकारी दुबै वर्तमान कार्यकारिणी सदस्य हुन् । दुबैले एशोसियट सदस्यमा दोहोरिनका लागि उमेद्वारी दिएको बताएका छन् ।

सापकोटा एचके ईन्भेस्टमेन्ट लिमिटेड र एएस रियलस्टेट एण्ड मार्केटिङकाका सञ्चालक हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।