सांकेतिक तस्विर
पोखरा । पोखरामा भिरबाट लडेर एक बालक गम्भीर घाइते भएका छन् ।
बाख्रा चराउन जाने क्रममा पोखरा–२५ याम्दीका वर्ष ७ का सुरेश बि.क लामाचौरको गोस्टे भिरबाट खसेर घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
घाइते बि.कलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







