पोखरा उद्योग वाणिज्य संघको महासचिव पदमा सुरेन्द्रमान बिजुक्षे बिजयी भएका छन् । नारायण कोइराला प्यानलबाट उमेदवार बनेका उनी विन्दु कोइराला सुवेदी प्यानलका धनीराम बराललाई ६ सय ८६ मतले पराजित गर्दै महासचिवमा बिजयी भएका हुन् । महासचिवमा निर्वाचित बिजुक्षे निवर्तमान कोषाध्यक्ष हुन् ।
बिजयी बिजुक्षेले १ हजार ५ सय १४ मत प्राप्त गरे । पराजित धनीराम बरालले ८ सय २८ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







