पोखराका अग्रज फुटबल खेलाडी रञ्जितको निधन


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७७ मा प्रकाशित




पोखराका अग्रज फुटबल खेलाडी लोकबहादुर रञ्जितको निधन भएको छ।

पोखरा ११ रानीपौवास्थित आफ्नो निवासमा ८३ वर्षको उमेरमा शनिवार राति १० वजे उहाँको निधन भएको हो।

केही समयदेखि विरामी समेत रहेका स्व. रञ्जित नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको संस्थापक आजीवन सदस्य समेत रहेका थिए।स्व. रञ्जितका एक श्रीमती, ५ छोरा र ३ छोरी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।