नेपाली १० खेलाडीहरु पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटको ड्राफ्टमा अनसोल्ड भएका छन्।
पाकिस्तानको लाहोरमा आइतबार भएको ड्राफ्टमा नेपालका खेलाडी अनसोल्ड भएका हुन्।
पीएसएलको ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेसहित १० खेलाडी परेका थिए।
नेपालका खेलाडी राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्कासहित अन्य ९ खेलाडी सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका थिए।
यस क्याटेगोरीमा पर्ने खेलाडीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, पवन सर्राफ, सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







