फेदीखोलामा ‘मजदूर सञ्चयकोष’ स्थापना
स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदूरका लागि सञ्चयकोष स्थापना गरेको छ । पालिकाभित्र ज्यालादारी काम गर्ने न्यूनआय भएकालाई सूचीकृत गरी कामका आधारमा सञ्चयकोषमार्फत रकम उपलब्ध गराईने भएको हो । गाउँपालिकाको बैठकले पालिकाको मजदूर सञ्चय कोष कार्यविधि, २०७७ पारित गरी लागू गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताएका छन् । “ दैनिक रु ८०० देखि एक हजार ५०० सम्म आम्दानी गरे तापनि बचत गर्ने बानीको विकास नभएकै कारण श्रमिक वर्ग अप्ठ्यारोमा पर्ने गरेका छन्”, अध्यक्ष सुवेदीले भने, “जीवनभर अर्काका लागि श्रम गर्ने तर अप्ठ्यारो…
पुरा पढौ
रोजगारीका लागि तीन हजार सूचीकृत

सञ्जीवनी भनिएको ‘ब्यबसाय पुनरुत्थान कोष’ पर्यटन व्यवसायीका लागि ‘आकाशको फल आँखा तरी मर’

आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै

कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापन गरिने
जिल्लामा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तहमा अर्थाभावले खरको छाना छाउन बाध्य परिवारको तथ्याङ्क सङ्कलन गरी चालु आर्थिक वर्षभित्रै एक हजार ८७४ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राख्न प्रति परिवार रु ५० हजारका दरले अनुदान दिने तयारी गरिएको छ । खरको छाना भएका, बाढी पहिरोले विपद्मा परेका तथा न्यून वर्गका नागरिक परिवारको लगत सङ्कलन गरी उनीहरुलाई अनुदान रकम दिइने सुरक्षित नागरिक आवास कार्यक्रम…
पुरा पढौ
लोकतन्त्रमा चौथो अंगको भूमिका निर्वाह गर्न अर्थमन्त्री पौडेलको आग्रह

पर्वतमा बञ्जी र स्वीङ १५ गतेदेखि सञ्चालनमा आउने

तरकारी र फलफूल बलि दिएर मनाइयो दशैँ

कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै

महादेव मूर्ति निर्माण गर्दै


आज २०८३ साल कार्तिक २३ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पाल्पाली समाज पोखराले शुभदीपावली अवसरमा शनिबार मौलिक देउसी भैलो कार्यक्रम–२०८३ गरेको छ । समाजले मौलिक लोकसंस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि पाल्पामा खेलिने देउसी भैलो…
तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या…
कास्कीको अन्नपूर्ण गाउँपालिका–७, तोल्कामा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। युवालाई खेलकुद र संस्कृतिसँग जोड्दै गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले… 