साउन ९ पोखरा । पोखरामा राष्ट्रिय युवा नीतिसम्वन्धि गण्डकी प्रदेशस्तरिय युवाहरुबीच अन्तरक्रिया गरिएको छ । राष्ट्रिय युवा परिषद, नेत्रहिन युवा संघ नेपाल र राइट हेयर राइट नाउ नेपालको संयुक्त आयोजनामा गण्डकी प्रदेशका युवाहरुको बीचमा राष्ट्रिय युवा नीतिसम्वन्धि अन्तरक्रिया भएको हो । गण्डकी प्रदेशमा विभिन्न पेशा, शिक्षा, वर्ग, क्षेत्र, समुदायलगाएतमा रहेका युवाहरुको सहभागितामूलक उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य विद्यमान राष्ट्रिय युवा नितिको सम्बन्धमा युवाहरुलाई सुशुचित गराउनु र अव परिमार्जन हुने चरणमा रहेको राष्ट्रीय युवा नीतिमा कस्ता मुद्दाहरु समेटिनु पर्छ…
पुरा पढौ