पोखरा । सोसाइटी अफ इञ्जिनियरिङ कन्सल्टेन्सीज (सेकोन) पोखराको १२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले ई. किसानसिंह गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा ई. हरिप्रसाद अधिकारी, सचिवमा ई. आनन्दप्रसाद सापकोटा, सहसचिवमा ई.ध्रुव गर्बुजा पुन, कोषाध्यक्षमा ई. धर्मराज अधिकारी र सदस्यहरुमा ई. कौशल चन्द्र जि.सी., ई. बिमल भन्डारी, ई. सुजित बिजुछे, ई. याम थापा, ई. मोहन सिग्देल, ई. बिरेन्द्रकुमार सिग्देल र ई. किरणराज सिग्देल सर्वसम्मत चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय…
पुरा पढौ