बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सांसदहरूको सहमति

बसको ठक्करबाट मृत्यु

भूकम्पमा परि कम्तीमा २८० जनाको मृत्यु

धवलागिरि अस्पतालः बिरामी बढे, चिकित्सक घटे

भलिबल सङ्घ तनहुँको अध्यक्षमा सुनार

जिल्लाका ७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

टिपरको ठक्करबाट महिलाको मृत्यु
काठमाडौ । शङ्खरापुर नगरपालिका–१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मङ्गलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं को टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १३ फटकशिला घर भएकी लीलामाई दनुवारको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले जनकारी दिए। टिपर चालक सुमन लामालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पुरीले बताए । रासस
पुरा पढौ
रणवाङमा चैते धानखेती सफल

दोर्दीको आइपिओको बाँडफाँट

बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययन हुने


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण… 