फोटो फिचर

पोखरामा तिहार सामाग्रिको किनमेल(फोटो फिचर)

(पोखराका बजारमा तिहार सामाग्रिको किनमेल । फोटो: राधी शर्मा कंडेल) पुरा पढौ

पर्यटकको भीड

पोखरा महानगरपालिका–१८ को खपौँदीमा प्याराग्लाइडिङ अवतरणस्थलमा लागेको आन्तरिक पर्यटकको भीड । दशैँलगत्तै यहाँ प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटकको घुँईचो लागेको छ । तस्वीर ः कृष्ण दवाडी÷रासस पुरा पढौ

सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल टेलिकम भ्रमण तथा अवलोकनमा आउनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई टेलिकमको बारेमा जानकारी गराउँदै प्रबन्ध निर्देशक दिल्लीराम अधिकारी । तस्वीर ः प्रदीपराज वन्त,रासस पुरा पढौ

मानहुँकोटमा पर्यटक

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालको राष्ट्रिय झण्डा लिएर रमाउँदै आन्तरिक पर्यटक । तस्बिर ः कृष्ण न्यौपाने÷रासस पुरा पढौ