फोटो फिचर

खना पकाउने दाउराको जोहो

पोखरा । नेपालका ग्रामिण भेगमा खाना बनाउन दाउराको प्रयोग हुने गरेको छ । खाना बनाउ सहर बजारमा ग्यास र विद्युतिय चुल्होले दाउरा लगायतका इन्धनको विस्तापन गरेको भएपनि गाउँघर तिर अझै पनि दाउराको प्रयोग हुँदै आएको छ । दाउराबाट बनाएको खाना गुणस्तर तथा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । पुरा पढौ

सहिदहरु लालसलाम …

वेपत्ता योद्धा सन्तति फाउन्डेसनको आयोजनामा झापा आन्दोलनका क्रममा भएका सहिदहरुको सम्झनामा काठमाडौको माइतीघर मण्डलामा शुक्रबार साँझ गरिएको दीप प्रज्वलन। तत्कालीन पञ्चायती शासकले ०२९ साल फागुन २१ गते झापाको सुखानी जंगलमा लगेर क्रान्ति नायकहरू नेत्र घिमिरे, रामनाथ दाहाल, बिरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको हत्या गरेको थियो । पुरा पढौ