पोखरा । कास्कीको धितालमा नौमती बाजा पार्क निर्माण भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्वर ६ धितालमा मौलिक नौमती बाजाहरुको प्रतिमा सहितको पार्क निर्माण भएको हो । पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा संरक्षरणका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको १५ लाख र स्थानिय जनश्रमदान एक लाख गरि १६ लाख रुपैयाको लागमा सो पार्क निर्माण गरिएको हो । पार्कमा नौमती बाजाहरु नरसिंहा, दमाहा, सनाई, मजुरा, झ्याली, ट्याम्को लगायतका मौलिक बाजाहरु राखिएका छन् । पछिल्लो…
पुरा पढौ