फोटो फिचर

सुनसान पोखराको तालवाराही मन्दिर र ताल किनारका रित्तो डुंगाहरु (हेर्नुहोस, फोटो फिचर)

विश्वव्यापी रुपमा कोरोना भाइरसको महाव्याधी छाएपछि नेपालको पर्यटकीय नगरी फेवातालमा अवस्थित शक्तिपीठ तालवाराही मन्दिर नेपाल सरकारले गरेको लकडाउनसँगै सुनसान बनेको छ । दशैंको घटस्थापनादेखि विशेष चहल–पहल र भिडभाड सहितको बजार नै लाग्ने तालवाराही यस वर्षको कोजाग्रत पूर्णिमामा पनि सुनसान नै बन्यो। वाराहीघाटबाट डुंगामा सयर गर्दै मन्दिरको नजिक पुगेका दर्शनार्थी, भक्तजन र पर्यटकहरुले मन्दिर वरैबाट दर्शन र अवलोकन गरेर पुनः वाराहीघाटमै फर्कने गरेका छन् । साथै, फेवातालको ८ वटा घाटबाट चल्ने अधिकांश रित्तो डुंगाहरु तालको किनारा लागेर बसेका छन् । गत… पुरा पढौ

अर्थमन्त्री विष्णु पौडेल

तस्वीर ः प्रदीपराज वन्त,रासस पुरा पढौ

एभरेस्ट फोटो फिचर

खुलेको कुमारी हिमाल माछापुच्छ्रे । फोटो: राधिका कंडेल पुरा पढौ

पोखरामा हिमश्रृखला

माछापुच्छ्रे प्रतिबिम्ब पार्क ड्यामसाइडबाट देखिएको सुन्दर माछापुच्छ्रे हिमाल । मौसम खुलेसँगै यतिबेला पोखरामा हिमश्रृखलाको दृश्य निकै मनमोहक देखिएको छ । तस्वीर ः जमुना वर्षा शर्मा, रासस पुरा पढौ

फेवातालको बाँध

पोखरा– १७ ड्यामसाइडस्थित फेवातालको बाँध केही भाग खुल्दा बगेको पानीको सुन्दर दृश्य । तस्बिर ः जमुनावर्षा शर्मा ÷रासस पुरा पढौ

धौलागिरि हिमाल

पर्वत पाङ्ग अदुवाबारीबाट देखिएको धौलागिरि हिमालको मनोरम दृश्य । तस्वीर ः जमुना वर्ष शर्मा, रासस पुरा पढौ

द्वन्द्वपीडित महिलाले बनाउँदै गरेको नेपाली कागज अनुगमन

केराको थामबाट टीकापुर– ६ मा द्वन्द्वपीडित महिलाले बनाउँदै गरेको नेपाली कागज अनुगमन गर्दै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल । तस्बिर ः दुर्गा देवकोटा÷रासस पुरा पढौ

हिमालको दृश्य

बागलुङ बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पुलको बीचबाट बुधबार बिहान देखिएको धौलागिरी हिमाल र कालीगण्डकीको मनोरम दृश्य । तस्बिर ः जमुनावर्षा शर्मा ÷रासस पुरा पढौ