खेलकुद

भएन आदर्श कप

भण्डारढीक खेलमैदानमा फुटबल नभएको सातवर्ष बित्यो । आदर्श क्लब भण्डारढीकले तीजको अवसरमा तीजेकप गर्दै आएको थियो । २०६७ सालयता प्रतियोगिता भएको छैन् । तीजेकपबाट शुरु भई आदर्श कप नामाकरण हुदैं व्यवसायिक फुटबल प्रतियोगितामा फड्को मार्यो । तर एकाएक स्थगित हुन पुग्यो । कारण आर्थिक अभाव र मैदान स्तरहीनले । आर्दश क्लब भण्डारढीक २०४४ सालमा स्थापना भएको थियो । विधिवत दर्ता भने २०५४ सालमा गरिएको थियो । स्थापनासँगै भण्डारढीकमा स्थानीयस्तरको फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । २०६६ र २०६७ मा आईपुग्दा… पुरा पढौ

सिजनको ¥याफ्टिङ बुकिङ सबै रद्द, व्यवसायी भन्छन–‘सामान सुकाउँदै बस्दै’

साहसिक खेल जलयात्रा(¥याफ्टिङ) यतिबेला शुन्य छ । सेप्टेम्बरदेख नोभेम्बर तीन महिना मात्रै सिजन हुन्छ । सिजन शुरुवातसँगै शुन्यताले व्यवसायी उदेक बनेका छन् । पछिल्लो समय नेपाली ¥याफ्टिङप्रति आकर्षित हुदंैं थिए । भूकम्पपछि नेपालीले नै ¥याफ्टिङ धानिएको अवस्था थियो । कोरोनाको संक्रमणको नयाँ ‘हटस्पट’ नै नेपाल बन्ने सम्भावना देखिदैं गएको छ । यसले गर्दा पनि उर्लदो भेलमा उछाल लगाउने ¥याफ्टिङ शून्य झरेको छ । यो वर्ष(२०२०) मा भएको बुकिङ अर्को वर्षलाई सारिसकेका छन् । विदेशमा कोरोनाको संक्रमण दर घट्दै गएपनि नेपालमा… पुरा पढौ

खुलेन खेलकुद क्षेत्र, खुल्ने अझै टुङ्गो छैन

बजार खुल्यो । सार्वजनिक यातायात खुल्यो । लामो तथा छोटो दुरीको यातायात बिहीबारदेखि खुल्यो । हवाई सेवा समेत खुलाउने निर्णय भईसक्यो । आन्तरिक तथा बाह्य हवाई सेवा दुईचारदिनबाटै सेवा शुरु हुने छ । तर सरकारले खेलुकद क्षेत्र खुलाउने तर्फ ध्यान छैन् । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद नारा छ । तर खेलुकद क्षेत्र उपेक्षामा छ । पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडालेनिर्माणाधिन पोखरा रंगशाला फुटबल मैदानको अवलोकन गर्दै खेलकुद क्षेत्र प्राथमिकता भित्र नपर्ने उदघोष गरेका थिए ।… पुरा पढौ

चौथो पटक थपियो पोखरा रंगशाला फुटबल मैदान निर्माणको म्याद

मंसिर मसान्तसम्ममा भिआईपी प्यारापिट निर्माण सकिनेअफिसियल भवन निर्माणको स्वीकृति परिषदले अझै दिएन्स्वीकृति दिएको छ महिनाभित्र निर्माण सक्ने कम्पनीको लक्ष्यलकडाउनले कम्पनीलाई थपियो आर्थिक भार पोखरा रंगशाला फुटबल मैदान निर्माणको म्याद फेरी थप गरिएको छ । चौथो पटक म्याद थप गर्दै आगामी मंसिर मसान्तसम्मको म्याद कम्पनीले पाएको छ । मंसिर मसान्तभित्रमा रंगशाालको भिआईपी प्यारापिटको सम्पूर्ण काम सक्ने कम्पनीले जनाएको छ । मैदानको पूर्व तर्फ निर्माण गरिने अफिसियल भवनको भने राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति भईसकेको छैन् । परिषदबाट भवन निर्माण गर्न स्वीकृति दिएको… पुरा पढौ