नेपाल ह्याण्डबल सङ्घले कोरोनाबाट प्रभावित खेलाडीलाई राहतस्वरुप नगद सहयोग प्रदान गर्ने भएको छ । कोरोनाका कारणले विगत सात महिनादेखि खेलकूद गतिविधि बन्द हुँदा प्रभावित बनेका खेलाडीलाई राहत प्रदान गर्ने निर्णय गरिएको सङ्घका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङले बताए । ह्याण्डबल खेलको विकासमा योगदान गर्ने पूर्व अन्तराष्ट्रिय खेलाडी धनुषाका पवनलाल कर्ण, उदयपुरका मातृका राई, सुर्खेतका भुवन शाही, सशस्त्र प्रहरीबलमा कार्यरत अन्तर्राष्ट्रिय खेलाडी सन्दीप कार्की र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी सिरहाका रञ्जित सिंहलाई नगद सहयोग गरिने सङ्घले जनाएको छ । राष्ट्रिय खेलाडीलाई रु…
पुरा पढौ