निर्वाचन

अधिकार दिनुहोस कर्तव्य पुरा गर्दछौ : विद्या भट्टराई

पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार दिनुहोस कर्तव्य पुरा गर्ने बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा घरदैलो कार्यक्रममा उनले आवश्यक निती निर्माणसंगै यस क्षेत्रको विकासमा इमान्दरपूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले पोखरामा थपिएका नयाँ वडाहरुको घरदैलो कार्यक्रममा मतदाताको पहिलो आवश्यकता सडक निर्माण रहेको उल्लेख गर्दै त्यसका लागि सम्भाव्यता अध्ययन गरे तीनै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औल्याइन् । जुनसुकै… पुरा पढौ

प्रकाश बराल : कास्केली राजनीतिमा उदाउँदो नक्षत्र

पोखरा, कात्तिक २३ भनिन्छ, अवसर पायो भने हरेक मान्छे नायक बन्न सक्छ । तर कतिले त्यो अवसर नै पाउँदैन् । रत नायक नबन्दै कयौं मान्छेको ईहलिला समाप्त हुन्छ । तर कतिपयले अवसर पाउँछन् र आफूलाई प्रमाणित गर्दै ईतिहासमा आफ्नो नाम लेखाउँछन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा यस्तै नायक हुने अवसर कतिले पाउँछन् त्यो हेर्न बाँकी छ । तर कास्की क्षेत्र नम्बर–३ को-२ का गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका प्रकाश बराल तिनै कम भाग्यमानी मध्येका एक हुन सक्छन् ।… पुरा पढौ

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आजबाट जिल्ला भ्रमण शुरु

गोरखा । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा प्रदेशका ११ वटा जिल्ला भ्रमण शुरु गरेको छ । प्रदेशका सभापति शुक्रराज शर्मा सहितको टोली गठबन्धनलाई जिताउनको लागि आजबाट कार्यक्रम सहित भ्रमण शुरु गरिएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए । गोरखा जिल्लामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजयबावु सिवाकोटीले अब हाम्रो लक्ष्य भनेको गठबन्धनलाई जसरी पनि जिताउने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे ।नेपाली काँग्रेस गोरखाको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै नेता सिवाकोटीले त्यस्तो कुरा बताएका हुन् । उनले… पुरा पढौ

अधिकार सहितको समृद्धिका लागि उम्मेदवारी : विद्या भट्टराई

पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार सहितको समृद्धिका लागि आप्mनो उम्मेदवारी भएको बताएकी छन् । अखिल नेपाल महिला संघ क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीद्धारा मंगलवार पोखरामा आयोजित महिला भेलामा बोल्दै उनले सभ्य र समृद्ध समाज निर्माण पहिलो प्राथमिकता भएको बताईन् । अनेमसंघको अगुवाईमा मुलुकमा महिला अधिकार स्थापित भएको बताउँदै थप अधिकार प्राप्तिका लागि आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाई विजय गराउँनु पर्नेमा उनको… पुरा पढौ

गण्डकी प्रदेशलाइ नमुना प्रदेश बनाउछौं : नेता खगराज अधिकारी

पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशलाइ नमुमा प्रदेश बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । रुपा गाउँपालिका वडा नम्बर ५ देउराली,फेदी,रामदी र खडागाउमा घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै अधिकारीले उक्त कुरा बताएका हुन् । एमालेका संगठन बिभाग प्रमुख समेत रहेका नेता अधिकारीले यो देशको बिकास र जनताका सपना पुरा गर्ने पार्टी एमाले रहेको बताउदै बिकासका लागि सबै दललाइ हातेमालो गरेर अगाडी बढ्न आह्वान गरे । चुनाब पछि… पुरा पढौ

ग्रामिण वडाबासीलाई ५ वर्षभित्रै महानगरको अनुभूतिः मिना गुरुङ

पोखरा । पोखरा महानगरमा पछि थपिएका वडा अझै गाउँ जस्ता छन् । त्यहाँ विकासका पूर्वाधार र अरु सुविधा पुग्न बाँकी छ । मंगलबार पोखरा १६ र २० पुगेकी एमाले उम्मेदवार मिना गुरुङले पछि थपिएका ग्रामीण क्षेत्रका बासिन्दालाई चाडै महानगरबासीको अनुभूति दिलाउने प्रतिवद्धता गरेकी छन् । कास्की २ (२) मा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । उम्मेदवार गुरुङले भनिन्, ‘यो देशकै ठूलो महानगरको भूभाग हो । स्थानीय र संघ संरकारसँग सहकार्य गर्दै महानगरका लागि… पुरा पढौ

राप्रपा कास्की २(ख) का उम्मेदवार गिरीद्वारा घोषणापत्र सार्वजनिक

पोखर । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रदेशसभातर्फ कास्की क्षेत्र नम्बर २(२) मा उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्र सार्वजनिक गर्दै उनले मनसँगै मत पनि परिवर्तन गरि उदाहरण बन्ने पालो पोखराको रहेको बताएका छन् । परिवर्तनका लागि अब नागरिकले मत परिवर्तन गर्नुपर्ने बेला आएको उनको तर्क छ । उनले धरान र काठमाण्डौका जनताले स्थानीय चुनावमा मत फेरेकै कारण अहिले नेपालकै उदाहरणीय कामहरु भैरहेको उल्लेख गर्दै पोखराले पनि अब त्यो आँट गर्नुपर्ने बेला आएको बताए… पुरा पढौ

कोही नेपाली भूमिहीन हुँदैनन् : विश्वप्रकाश

पोखरा ।कास्की २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले देशको समृद्धि र समतामूलक समाजका लागि कोही नेपाली भूमिहीन हुन नहुने बताएका छन् । भूमिको उचित योजना र उपयोगबिना विकास असम्भव हुने उनले बताए । माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि काम जारी रहेको बताए । उनले अहिले सेतो पूर्जा दिइएको जनाउँदै चाडै लालपुर्जा वितरण हुने बताए । उनले भने, ‘गरिब, सिमान्तकृतका बस्तीमा विकासका पूर्वाधार निर्माण र मानव विकास लागि हामी योजनावद्ध प्रयास गर्छौं… पुरा पढौ

पोखरा महानगरको मतगणना शुरु, वडा नं १२ को मतगणना हुँदै

पोखरा । पोखरा महानगरपालिकाको वडा नं १२ को मतगणना शुरु भएको छ । शनिबार सम्पन्न स्थानिय तह निर्वाचनको पोखरा महानगरपालिकाको मतगणना केहीबेर अगाडीबाट शुरु गरिएको हो । यसअघि बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी पोखराको शहिद जिल्ला समन्वय समितिको हलमा मतगणना शुरु गरिएको छ । वडा नम्वर १२ मा ४ हजार १८१ मतदाता रहेपनि शुक्रबार भएको निर्वाचनमा २ हजार ८०४ मत खसेको थियो । वडा नम्वर १२ को वडाध्यक्षको… पुरा पढौ

७९ मतदान केन्द्रमा स्थानिय तहको निर्वाचन स्थगन : आयोग

काठमाण्डौं । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति २२ः०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा मतदानस्थलसहित केन्द्रको सङ्ख्या थप भएको हो । हालसम्म विभिन्न स्थानमा गरी ७९ मतदान केन्द्रमा स्थगन भएको आयोगले जनाएको हो । आयोगका अनुसार विवाद र भड्पका कारण स्थगन भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको… पुरा पढौ