राष्ट्रपतिलगायतलाई स्वागत गर्दै नगरप्रमुख एवं उपप्रमुख


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित




काठमाडौँको रत्नपार्कमा रहेको ऐतिहासिक रानी पोखरी पुनःनिर्माण सम्पन्नपछि बुधबार उद्घाटन कार्यक्रममा सहभागी हुनुभएका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई स्वागत गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।