भारत र चीनबीच बढेको सीमा विवादका कारण चीनले पछिल्लो समय विवाद देखिएको भारतीय सीमामा आफ्नो सेना राख्ने हाइटेक तयारी गरेको छ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा छापिएको समाचारअनुसार चीनको रक्षा मन्त्रालयका प्रवक्ता कर्नल वु चिएनले सीमामा तैनाथ हुने जवानहरुका लागि विशेष फोर्स तयार गरेको जानकारी दिएका छन्।
अब चीनले सीमामा खटाउने सैनिक जवानका लागि एउटा सेल्फ पावर्ड सेल्टर दिने जानकारी बाहिर आएको हो। यसले त्यहाँको तापक्रमलाई सहज बनाउने र चिनियाँ सेनालाई सहज हुने अपेक्षा गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






