पोखराका ४८ सहित गण्डकी प्रदेशमा एका विहानै १०५ कोरोना संक्रमित थपिएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण पोखरामा ४८, नवलपुरका ४७ छन् भने बाँकी स्याङ्जा, पर्वत र बागलुङका छन् ।
नवलपुरका संक्रमित सबै कावासोतीका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ३ सय ६९ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यू हुनेको संख्या भने पुगिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सुरु…






