राजमो अध्यक्ष केसी अस्पतालबाट ‘डिस्चार्ज’


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित




मंसिर ३ काठमाडौं । कोभिड–१९ संक्रमणमुक्त हुँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी घर फर्किएका छन् ।

गत कार्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल ललितपुरमा भर्ना भएका केसी मंगलबार ‘डिस्चार्ज’ भएका हुन् ।

केसी निमोनियाँ र कोरोना सङ्क्रमण भएपछि अस्पतालमा उपचररत रहेका थिए ।

केसीले उपचारका सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिएका छन् ।

#चित्रबहादुर _केसी #कोरोना_सङ्क्रमण


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।