असारपछि बन्द हुँदै कोरोना बीमा पोलिसी


     एभरेस्ट आवाज    
     वैशाख १८ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

कोरोना बीमा पोलेसी असार महिना पछि बन्द हुने बीमा समितिले बताएको छ।

अहिले बीमा गरेको हकमा पनि असारसम्म मात्रै लागु हुने बीमा समितिले जनाएको छ।

बीमा समितिले असारपछि यो पोलेसी बिक्री गर्न नपाउने जनाएको हो। अहिले कोरोना बीमा गरेपनि असार महिनासम्म मात्रै रिक्स कभर हुन्छ। तर, अहिले पनि कोरोना बीमा गर्न भने पाइनेछ ।

हालसम्म १८ लाख भन्दा बढिले कोरोना विमा गरेको समितिले दाबी गरेकोा छ।
गोरखापत्र अनलाइन


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।