रुपातालका लागि २७ करोड बजेट


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित




गुगलबाट तानिएको रुपातालको तस्बिर

सरकारले कास्कीको रुपातालको विकास र संरक्षणका लागि २७ करोड बजेट विनियोजन गरेको छ । सरकारले आज सार्वजनिक गरेको बजेटमा पोखरा महानगरपालिका भित्र पर्ने रुपातालको विकास र संरक्षणका लागि रुपाताल एकीकृत परियोजनाका लागि २७ करोड बिनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा उल्लेख गरेका छन् ।

रुपातालको संरक्षण र विकासका लागि यसअघी रुपाताल एकीकृत विकास परियोजना अन्तर्गत ४ अर्बको बजेटमार्फत काम भइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।