ढिकुरे भनेर केपी ओलीले कस्केली जनताको अपमान गरे : मुल्मी


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७९ मा प्रकाशित




पाेखरा,१९ कात्तिक ।

नेपाल उद्योग बाणिज्य महासङ्घका पुर्व केन्द्रीय अध्यक्ष आनन्द राज मुल्मीले एमालेका अध्यक्ष केपी शर्मा ओलीले कास्कीको अपमान गरेकाे बताएका छन्। पाेखरा-२ मा आज भएकाे गठबन्धनका उम्मेदवारकाे परिचय कार्यक्रममा उनले ओेलीले शुक्रबार भएकाे चुनावी कार्यक्रममा प्रचण्डकाे आलोचना गरि ढिकुरपाेखरीकाे नाम बिगारेर ढिकुरे भनेर कस्केली जनताको अपमान गरेकाे उल्लेख गरे ।

मुल्मीले सचेत कास्कीवासीले ओली अभिव्यक्तिकाे बिराेध गर्नु पर्ने बताए । स्थिरता र विकासका लागि गठबन्धनले विजयी हासिल गर्नुपर्नेमा जाेड दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।