आज अंग्रेजी महिना नोभेम्वर, १० तारिख।
अर्थात्, शान्ति र विकासका लागि अन्तराष्ट्रिय विज्ञान दिवस।
आज विश्वभर शान्ति र विकासका लागि अन्तर्राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ।
सन् २००१ मा युनेस्कोको आह्वानमा विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो। यस वर्षको शान्ति र विकासका लागि अन्तर्राष्ट्रिय दिवसमा Basic Sciences for Sustainable Development अर्थात ‘दीर्घकालीन विकासका लागि आधारभूत विज्ञान’ को नारा तय गरेको छ।
दिगो शान्ति र विकासको माध्यमद्वारा वातावरणीय संरक्षण गर्दै नवीनतम विज्ञान र प्रविधिद्वारा समुन्नत समाज निर्माणमा अहिलेको विश्व अघि बढ्दैछ। यही मानवीय र सामाजिक आवश्यकतालाई परिपूर्ति गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष विविध उर्जामूलक र सचेनामूलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै आएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







