मुख्यमन्त्री पोख्रेलद्वारा मतदान


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७९ मा प्रकाशित




कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले मतदान गरेका छन् ।

उनले शमशेर माध्यमिक विद्यालय गैँडाकोट– १ जौजुवामा ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।