कास्की निर्वाचन क्षेत्र नम्बर २ मा घण्टी चुनाव चिह्नका माधवप्रसाद कँडेलले अग्रता कायमै राखेका छन् । हालसम्म १६ सय मत गणना गर्दा कँडेलले ५ सय ३८ मत ल्याएर अग्रता कायमै राखेका हुन् । उनलाई एमालेकी विद्या भट्टराई अधिकारीले ३ सय ९७ मत र गठबन्धनका तर्फबाट नेकपा समाजवादीका उम्मेदवार श्रीनाथ बरालले २ सय ९६ ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, राप्रपाका सुवर्णराज पन्तले २४९ मत ल्याएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







