बागलुङ क्षेत्र नं. २ मा नेकपा माओवादीका पौड्याल ४४०४ मतले अगाडी


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित




बागलुङ । बागलुङ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्धार बनेका नेकपा माओवादीका देवेन्द्र पौड्यालले ४ हजार ४ सय ४ मतका साथ अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार शिक्षामन्त्री समेत रहेका पौड्यालले २३ हजार २ सय २५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मञ्जु शर्माले १८ हजार ८ सय २१ मत पाएकी छिन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।