कास्की १ (१) मा माओवादीका कोइराला ९ मतले अगाडी


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित




पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ को (१) को जारी मतगणनामा पाँच दलिय गठबन्धनका साझा उम्मेद्वार दिपक काइरालाले शुरुवाती अग्रता लिएका छन् ।

रुपा गाउँपालिकाको वडा नम्वर १ र २ को मतगणना सकिँदा माओवादी केन्द्रका उम्मेद्वार कोइरालाले एमालेका खगराज अधिकारीलाई ९ मतले लिड गरेका हुन् ।

कोइरालाले ७६२ मत प्राप्त गर्दा एमालेका अधिकारीले ७५३ मत ल्याएका छन् । मत गणना जारी रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।