कास्कीको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) सदस्यका लागि नेपाली काँग्रेसका विन्दुकुमार थापा विजयी बनेका छन्।
थापाले निकटतम प्रतिद्वन्द्वी एमालेकी महिला उम्मेदवार मिना गुरुङमाथि १ हजार ३०९ मतान्तर निकाल्दै जित हासिल गरेका हुन्।
अन्तिम मत परिणाममा थापाले ९ हजार २८० मत पाएका छन्। उता, मिना गुरुङले भने ७ हजार ९७१ मत पाइन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले ३ हजार ९०३ मत ल्याउँदै तेस्रो स्थानमा रहे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







