तनहुँ–१ को प्रदेशसभा (१) बाट काँग्रेसका श्रेष्ठ विजयी


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित




तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन्।

बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर गुरुङमाथि ४ हजार २१८ को फरक मतान्तरले जित निकालेका हुन्।

निर्वाचन आयोग तनहुँ कार्यालयकाअनुसार अन्तिम मत नतिजामा श्रेष्ठले १५ हजार ३६३ मत ल्याउँदै विजयी बनो हुन्।
त्यस्तै, गुरुङको अन्तिम मत ११ हजार १५५ छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।