तनहुँ–१ को प्रदेशसभा (२) बाट माओवादी केन्द्रका चुमान विजयी


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित




तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) बाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान विजयी बनेका छन्।

बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार चुमानले निकटतम प्रतिद्वन्द्वी पूर्णबहादुर गुरुङमाथि २ हजार ७६८ को फरक मतान्तर निकाल्दै जित निकाल्दै गण्डकी प्रदेशसभा सदस्यका लागि जित निकालेका हुन्।

निर्वाचन आयोग तनहुँ कार्यालयकाअनुसार अन्तिम मत नतिजामा चुमानले १३ हजार २७१ मत प्राप्त गरे भने गुरुङको १० हजार ५०३ मत छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।