तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका शंकर भण्डारी विजयी बनेका छन्।
बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भण्डारीले निकटतम प्रतिद्वन्द्वी एमालेका किरण गुरुङमाथि ५ हजार ४७४ फरक मतान्तरले जित निकालेका हुन्।
निर्वाचन आयोग तनहुँ कार्यालयकाअनुसार अन्तिम मत नतिजामा भण्डारीले ३० हजार ६०४ मत ल्याए भने गुरुङले २५ हजार १३० मत ल्याएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







