गोरखा–१ बाट प्रतिनिधिसभामा काँग्रेसका राजेन्द्र बजगाईँ विजयी


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित




गोरखा जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसका राजेन्द्र बजगाई विजयी बनेका छन्।

अन्तिम मत परिणाम अनुसार बजगाईँले एमालेका रामशरण बस्नेतमाथि १६ हजार ६४३ मत अन्तरले हराएका हुन् ।

बाम लोकतान्त्रिक गठबन्धनका बजगाईले ३३ हजार ४२८ मत पाउँदा बस्नेतले १६ हजार ७८५ मत पाए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।